२४ घण्टामा ४१८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार ७५० पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा ४१८ जना संक्रमित थपिएका हुन्।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।

योसँगै डिस्चार्ज हुनेको कुल संख्या १४ हजार ९६१ पुगेको छ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १० हजार ४५२ जना रहेको छ।

अहिले सम्म ५७ जनाको निधन भएको छ।

+ posts

Leave a Reply

Your email address will not be published.

Language »