सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अखिल (क्रान्तिकारी) बाँकेको अध्यक्षमा बस्नेत चयन


मंसूर अली इद्रिशी
नेपालगंज , नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) बाँकेको अध्यक्षमा सल्यान निवासी महेश बस्नेत सर्बसम्मत चयन हुनुभएको छ ।


अखिल (क्रान्तिकारी) बाँकेको २३ औं जिल्ला सम्मेलनबाट सल्यान कुमाख गाउँपालिका निवासी महेश बस्नेतको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति चयन गरिएको अखिल (क्रान्तिकारी) बाँकेले जनाएको छ ।

May be an image of Mahesh Basnet


जसको उपाध्यक्षमा प्रकाश ओली र इन्दु के.सी चयन हुनुभएको छ । यसैगरी सचिवमा सुनिल बटाला,सहसचिवमा मनोज वि.सी,चरित्र शाही,महेश सिंह एरी र सन्तोष शर्मा चयन हुनुभएको छ ।

यस्तै संगठनको कोषाध्यक्षमा अनिशा रिजाल लगायत ५१ जना कार्यसमिती चयन भएको संगठनका नवनिर्बाचित बाँके अध्यक्ष महेश बस्नेतले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »