सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकामा फेरि बढ्यो कोरोना

काठमाडौं।अमेरिकामा कोरोना संक्रमण पुनः बढेको छ। वल्डोमिटर्सकाअनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा थप ८४ हजार १८६ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ। अमेरिकामा हिजो यो संख्या ७७ हजार ८२५ रहेको थियो। मंगलबार अमेरिकामा ५२ हजार ५० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका थिए। अमेरिकाले कोरोना नियन्त्रणमा आएको जनाउँदै खोप लगाएकाले मास्क समेत लगाउन नपर्ने नियम बनाएपछि संक्रमण पुनः बढ्न थालेको हो।

भर्खरै

सम्बन्धित खबर

Language »