सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा १ सय ३४ जना, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मंगलबार काठमाडौं उपत्यकामा २ सय ५ जनामा कोरोना पुष्टि भएको थियो।

पछिल्लो २४ घण्टामा नेपालमा ६८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

रो सहित कुल संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ।

कोरोनाले अहिलेसम्म १ सय २० जनाको मृत्यु भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »