सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चौरीदेउराली गापामा देखिएकाे काेराेना रिपाेर्ट सबैकाे नेगेटिप

काठमाडौँ । काभ्रेको चौरीदेउराली गाउँपालिकामा देखिएको कोरोना रिपोर्ट पिसिआर चेकजाँचमा सबैको नेगेटिप आएको छ ।

चाैरी देउराली गाउँँपालिकमा जेठ ७ गते गरिएको कोभिड -१९ कोरोना भाइरस संक्रमणको RDT परिक्षणमा १७ जना मध्य १० जनामा Positive देखिएको थियाे। तत्कालै PCR परिक्षणको लागि धुलिखेल अस्पतालमा सबैको स्वाव निकाली गरिएको परिक्षणमा सबैजनाको negative देखिएको जानाकारी जिल्ला कमान्ड पोस्टका सदस्य सचिव तथा जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख डा.नरेन्द्र झा द्वारा जानाकारी दिएकाे छ ।

यसैगरी तेमाल गाउँपालिका वडा नं. २ का एक स्वास्थ्य कर्मीमा काेराेना संक्रमण देखिएकाे थियाे । उक्त स्वास्थ्य कर्मीकाे पनि रिपाेर्ट नेगेटिप आएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »