सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनसाँस्कृतिक महासंघ बागमती प्रदेशको अध्यक्षमा विश्व दाेङ

काठमाडौँ । जनसाँस्कृतिक महासंघ बागमती प्रदेशको पहिलो महाधिवेशनबाट गायक तथा संगीतकार विश्व दोङको अध्यक्षतामा ५१ सदस्य कमिटी गठन गरिएको छ ।

अध्यक्षमा विश्व दोङलाई सर्वसहमतिमा चुनीएको थियो । गायक तथा संगीतकार विश्व दोङ नेपाल तामाङ कलाकार संघको पनि अध्यक्षमा छन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीको भातृ संगठन जनसाँस्कृतिक महासंघको यो पहिलो महाधिवेशन हो ।

भर्खरै

सम्बन्धित खबर

Language »