सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५०० नाघ्यो

काठमाडौँ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०० नाघेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या म्न्त्रालयले जनाएको छ ।

हिजो बुधबार ७ जना संक्रमितको मृत्यु भएको थियो।

देशभरका आईसीयूमा अहिले २२० जना छन् भने भेन्टिलेटरमा २५ जना छन्।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४४४ जनाको पीसीआर भएकोमा १९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौं उपत्यकामा मात्रै ९४३ जना संक्रमित थपिएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »