सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नुवाकोटमा गाजाँ फडानी

नुवाकोट । नुवाकोटमा प्रहरीले लागू औषध गाजाँ नष्ट फडानी अभियान सन्चालन गरेको छ। पहिलो चरणमा प्रहरीले चार स्थानीय तहमा गाँजा फडानी अभियान सन्चालन गरेको हो।

लागू औषध गाँजा फडानी अभियानअन्तर्गत प्रहरीले नुवाकोटको विभिन्न स्थानमा नौसय बोट गाँजाको बोट फडानी गरेको छ। बेलकोटगढी नगरपालिका, ककनी गाउँपालिका, शिबपुरी गाउँपालिका र किस्पाङ गाउँपालिकाका विभिन्न स्थानहरुमा करिब नौसय थान गाजाँको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »