सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री प्रचण्डलाई विप्लब नेतृत्वको नेकपाका भातृ संगठनहरुले ज्ञापन पत्र बुझाए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा विप्लव नेतृत्वको जनवर्गीय संगठनहरुद्वारा ध्यानाकर्षण पत्र बुझाएका छन ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्वको तीन वटा जनवर्गीय संगठनहरु अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), युवा संगठन नेपाल र अखिल नेपाल ट्रेड युनियन महासंघले ध्यानाकर्षण पत्र बुझाएका हुन।

विद्यार्थी नेता नरेन्द्र सी, युवा संगठन नेपालका अध्यक्ष पाटन सी र ट्रेड युनियनका अध्यक्ष श्याम सी सहितको संयुक्त टोलीले शिक्षा ,मजदुर,मिटर ब्याज,बित्तीय संस्थाहरु तथा वैदेशिक रोजगार लगाएतका सम्बन्धित समस्याहरुबारे प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाइएको थियोे।

भर्खरै

सम्बन्धित खबर

Language »