सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनकोसीमा पौडी खेल्ने क्रममा २ जना बेपत्ता

काभ्रे । तेमाल गाउँपालिका वडा नं.२ का राम जि तामाङको वर्ष २१ का छोरा शुशिल तामाङ र धनद्वज तामाङको वर्ष 21 का छोरा दिल द्वज तामाङ सुनकोसीमा पौडी खेल्न जाँदा बेपत्ता भएका छन् । ४ जनाको समुहमा रहेका मध्ये २ जना हराईरहेको
पच्वारघाट प्रहरी इन्चार्ज राजन खड्काले दिएको जानकारी सारा खबरलाई बताउनुभयो । जिल्लाबाट खोजी का लागि गोत्ताखोरहरुको टोली पुगेता पनि सुनकोसी नदि धमिलो भएको हुँदा बेपत्ता २ जनालाई भेट्टाउन सकेका छैनन् ।

भर्खरै

सम्बन्धित खबर

Language »