सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हास्य कलाकार शिवहरि पौडेलकि आमाको सय बर्षको उमेरमा निधन

काठमाडौं। हास्य कलाकार शिवहरि पौडेललाई मातृशोक परेको छ।

पौडेलकी आमा गंगादेवी पौडेलको गए राति १ सय वर्षको उमेरमा निधन भएको हो।

कलाकार शिवहरिले आफ्नो फेसबुकमा स्टाटस लेख्दै आमाको निधन भएको बताएका छन्।


भर्खरै

सम्बन्धित खबर

Language »