सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनको भाउ तोलामा २२ सय रुपैयाँ वृद्धि, तोलाको १ लाख ४ सय रुपैयाँमा कारोबार

काठमाडौं । सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ आज तोलामा २ हजार २ सय रुपैयाँ बढेर तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा दुई सय रुपैयाँ घटेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी तोलामा ६५ रुपैयाँ बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ ।

हिजो चाँदी तोलाको एक हजार ३ सय १५ रुपैयाँ थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »