सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोन पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय २४ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय २४ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ सय ७७ संक्रमित थपिएका छन् भने ललितपुरमा ३३ संक्रमित थपिएका छन् ।

यस्तै भक्तपुरमा १४ जना संक्रमित देखिएका छन् ।

त्यस्तै देशभर गत २४ घन्टामा ७४३ जना कोरोन संक्रमण थपिएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »