सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा आज थप १० जना कोरोना जितेर घर फिर्ता हुँदै

नेपालगन्ज, बाँकेमा आज १० जनाले कोरोना जितेर घर फिर्ता हुन लाग्नुभएको छ । जिल्लामा कुल संक्रमित ९७५ मध्य ७०३ कोरोना जितेर घर फिर्ता हुनुभएको छ ।

२६६ जनाको विभिन्न आइसोलेसन अस्पताल तथा आइसोलेसन केन्द्रमा उपचार भैरहेको छ । ६ जनाको निधन भएको छ ।

संक्रमण बढेेपछि बाँकेमा आगामी सातादेखि लागु हुनेगरि प्रत्येक शुक्रबार र शनिबार दुइदिन निषेधाज्ञा जारि गरिएको छ । निजि सवारी साधन गते अनुसार जोर बिजोर संचालनमा रहेका छन ।

भर्खरै

सम्बन्धित खबर

Language »