सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप ८ सय ९९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ९९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

३०३ महिला र ५९६ पुरुष गरेर २४ घण्टामा १२ सय २१ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ।

हाल सक्रिय संक्रमितको संख्या १७,८२२ रहेको छ।

हाल सम्म क्वारेन्टाइनमा रहेनेको संख्या ७ हजार ३३७ रहेको जागेश्वर गौतमले जानकारी दिए।

संस्थागत आइसोलेसनमा १० हजार ७०१ जना रहेका छन् भने होम आइसोलेसनमा ७ हजार १२१ जना रहेका छन्।

कुल डिस्चार्ज हुनेको संख्या भने २१ हजार ४ सय १० पुगेको छ । यो कुल संक्रमित मध्ये डिस्चार्ज हुनेको ५४ प्रतिशत हो।

भर्खरै

सम्बन्धित खबर

Language »