सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पत्रकार भण्डारीलाई पनि देखियो कोरोना

नेपालगन्ज, नेपालगन्जका क्रियासिल पत्रकार दामोदर भण्डारीलाई कोरोना संक्रमण भएको छ ।

लक्षणसमेत देखिएपछि उहाँको शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा उपचार भैरहेको छ ।

सद्भाव मिडिया प्रालिका अध्यक्ष भण्डारी दुइ दसकदेखि पत्रकारितामा सकृय रहनुभएको छ । लोकप्रिय सन्देश दैनिकले उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »