सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना पुष्टि

काठमाडौँ। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना सङ्क्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार आज काठमाडौंमा ३७७ जनामा, ललितपुरमा ३७ जनामा र भक्तपुरमा १७ जनामा सङ्क्रमण देखिएको छ।

योसँगै काठमाडौं उपत्यकामा कूल कोरोना सङ्क्रमितको संख्या ११ हजार १३९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २०२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसंगी देशभर कुल संक्रमितको ५३ हजार १२० पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »