सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय झन्डा जलाउने मुख्य अभियुक्त नख्खु कारागार चलान अन्य धराैटीमा रिहा

काठमाडौँ । नेपालको राष्ट्रिय झन्डा जलाएको अभियोगमा पक्राउ परेका अभियुक्त ग्याल्जेन दाेर्जे तामाङ पुर्पक्षका लागि नख्खु कारागार चलानी भएको छ ।


साेही अभियोगमा थुनामा परेका अन्य भने धरौटीमा छुटेका छन् ।

धराैटीमा रिहा हुनेहरूमा २३ वर्षीय रोजित कुमार तितुङ, काभ्रे बस्ने २८ वर्षीय लावाङ तामाङ, काभ्रे बस्ने २७ वर्षीय प्रयास भन्‍ने चलाकमान तामाङ, भिडियो इडिटिङ गर्न काभ्रे बस्ने ३१ वर्षीय संजय भन्ने हुत्त बहादुर तामाङ छन् । यस्तै भिडियो इडिटिङ गर्ने काभ्रे बस्ने ३६ वर्षीय कमल कुमार लामा तामाङ, गायक तथा मोडल मकवानपुर बस्ने १८ वर्षीय किशोर, भिडियोग्राफर सिन्धुपाल्चोक बस्ने २८ वर्षीय संजित कुमार घिसिङ र गायिका काठमाडौं बस्ने दोलखा घर भएकी २२ वर्षीया अरुणा थामी रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »