सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज बिहानै भुकम्प

काठमाडाैँ । बुधबार बिहान ५ बजेर २० मिनेटमा काठमाडाैँलाई केन्द्र बिन्दु बनाएर भुकम्प गएकाे छ ।

सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएकाे छ। सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको हो ।

२०७२ सालकाे भुकम्प पछि आज बिहान ठुलाे धक्कका दिएकाे थियाे । तर युरोपियन मेडिटेरियन सिस्मोलोजिकल सेन्टरले भने नेपाल र चीनको सीमाना नजिकै ४.९ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्र भएर बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको बताएकाे छ ।

यसको धक्का महसुस काठमाडौंसहित प्रदेश ३ का सबै भागमा भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »