सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विभिन्न पार्टी परित्याग गरी ९० जना जनता समाजवादी पार्टीमा प्रवेश

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा न. १९ को आला नगरमा विभिन्न पार्टी परित्याग गरी जसपा नेता राजन राना मगरको अथक प्रयासमा लक्ष्मी परियारको नेतृत्वमा ९० जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।


पार्टी प्रवेश कार्यक्रममा जसपा नेता तथा तत्कालीन सपा बाँके अध्यक्ष कमरुद्दीन राई, उपाध्यक्ष राजन राना मगर तत्कालीन सपा नगर अध्यक्ष श्रवण यादव, प्रदेश सदस्य राजेन्द्र विश्वकर्मा ,प्रदेश सदस्य रमारानी बैश्य, राजेन्द्र बिश्वकर्मा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »