सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पत्रकार जावेद अन्सारीलाई पृतिशोक


नेपालगञ्ज,नेपालगञ्जका क्रियाशिल पत्रकार जावेद अन्सारीलाई पृति शोक
परेको छ ।
उहाँका पिता ईसरायल अन्सारी मिया साहबको दशैंको टिकाका दिनमा नेपालगञ्ज फुल्टेक्रमस्थित निवासमै निधन भएको हो ।

लोकप्रिय सन्देश दैनिकका निर्देशक तथा अनलाईन खोजखबरमा कार्यरत पत्रकार अन्सारी उहाँको डुडुवा गाउँपालिका वडा नम्बर ३ स्थित हलबलडोलीमा इस्लाम धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ ।

अन्सारी केही समयदेखि अस्वस्थ रहदै आउनुभएको थियो ।
उहाँको अन्तिम संस्कारमा नेपालगञ्जका पत्रकार लगायत स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »