सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माेडल साेनिया लिम्बुलाई कल्ले बाेलायाे ?

काठमाडौं । गायक तथा संगीतकार रुद्र जीएमको स्वरमा म्यासुप भर्सनमा ‘कल्ले बोलायो’ बोलको गीत सार्वजनिक भएको छ ।

यो समाचार तयार पारुञ्जेल एक करोडको हारहारीमा यस अघिको ‘कल्ले बोलायो’ गीत युटयुबमा भ्युज पुगेको छ । जसमा जीएमको आपनै शब्द संगीत रहेको छ भने उक्त गीतको सम्पूर्ण रेकर्डडिङ कार्य शंकारा डीजीटल स्टुडियो बागबजारमा भएको थियो ।

म्यासुप भर्सनको गीतमा पनि जीएमकै शब्द, संगीत र एरेञ्ज रहेको छ भने मिक्सिङ कुमार सानु पुन र रेकर्डडिष्ट सागर पुनको रहेको छ । हास्या टेलिसियल ‘ल्याप्चे’का निर्देशक तथा ‘सरी ल’ र ‘फनफनी’ का हास्य कलाकार प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा रुद्र जीएम र ‘बिनायो कङकङ’ को मोडल सोनिया लिम्बूको अभिनय रहेको छ । बिबी लिम्बू र पर्शु थलङको छायांकन, र सम्पादन बिबी लिम्बूले गरेका हुन् । उक्त भिडियो रेन्बो रेज मिडिया प्रा.लि. द्धारा निमार्ण कार्य गरिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »