सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

किसानहरुको समस्या समाधान गर्न कृषि मन्त्री यादवलाई ज्ञापन पत्र

नेपालगञ्ज, किसानहरुलाई समयमै मल तथा बिउ बिजन उपलब्ध गराउनुपर्ने लगायतका ७ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको छ ।


खेतीपातीको सिजन शुरु हुन थालेसंगै किसानहरुलाई आवश्यक बस्तुहरु समयमै उपलब्ध गराइए यहाँका किसानहरुको उत्पादन बढ्ने भन्दै समयमै मल तथा बिउ बिजनको व्यवस्थापनसंगै ७ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको छ ।

No description available.


नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारी र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जका प्रमुख भोला महतले शुक्रबार लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री बिजय बहादुर यादवलाई ज्ञापन पत्र बुझाउँदै समयमै कृषि बस्तुको व्यवस्थापन गरिदिन ध्यानाकर्षण गराउनुभएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »