सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट पछिल्लो २४ घन्टामा १० हजारभन्दा बढीको मृत्यु

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा १० हजार १०८ जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै इन्डोनेसियामा १ हजार ६३५ र ब्राजिलमा १ हजार ६ जनाको मृत्यु भएको छ। यस्तै अमेरिकामा ७५० जना, भारतमा ६१६, रुसमा ७९२, इरानमा ४५८, मेक्सिकोमा ६१८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ४२ लाख ८९ हजार ६०५ पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »