निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा एमाले बाँकेका नेता अब्दुल करिम खानद्वारा दिपेन्द्र बिष्टलाई सम्मान

नेपालगन्ज, नेपाल अडिटर्स एसोसिएन (अडान)का केन्द्रिय उपाध्यक्ष तथा खान एण्ड कम्पनी बाँकेका सञ्चालक तथा नेकपा एमाले बाँकेका नेता अब्दुल करिम खानद्वारा नेपालगन्ज उधोग बाणिज्य संघका एसोसिएट सदस्य,राष्ट्रिय खेलकूद परिषदको बोर्ड सदस्यमा दिपेन्द्र बिष्टलाई हार्दिक बधाई तथा नेपालगन्जमा आज सोमबार सम्मान गरिएको छ ।

No description available.

नेपालगन्ज उधोग बाणिज्य संघका एसोसिएट सदस्य,राष्ट्रिय खेलकूद परिषदको बोर्ड सदस्यमा दिपेन्द्र बिष्टलाई बधाई तथा सम्मान गरिएको खान एण्ड कम्पनी बाँकेका सञ्चालक खानले बताउनुभयो ।

No description available.

उक्त सम्मान तथा बधाई कार्यक्रममा अनिता श्रेष्ठ एन्ड एसोसिएट्स नेपालगन्ज, बाँकेकि सञ्चालक ( लेखापरीक्षक ) अनिता कुमारी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »