सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगजमा विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेताकार्यकर्ता,जनता समाजवादी पार्टी नेपाल बाँकेमा प्रवेश


नेपालगज, जनता समाजवादी पार्टी नेपाल बाँके नेपालगज उप–महानगरपालिका वार्ड न१३ मा समाजबादी महिला संघ र समाजबादी युवा संघको गठन गरिदै विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेताकार्यकर्ता जनता समाजवादी पार्टी नेपाल बाँकेमा प्रवेश गरेका छ ।


जनता समाजवादी पार्टी नेपाल प्रदेश कोषाध्याक्ष अम्बिका काफ्ले, सुशीला पौडेल,सबियु केन्द्रिय सदस्य फैज हैदर हल्वाई , जनता समाजवादी पार्टी नेपाल जिल्ला अध्यक्ष मो कमरुद्दिन राई, जनता समाजवादी पार्टी नेपाल (जसपा) बाँकेकी क्षेत्र न २ ख इन्चार्ज रमारानी वैश्य , जनता समाजवादी पार्टी नेपाल (जसपा) बाँके क्षेत्र न २ ख इन्चार्ज क्षेत्र न २का अध्यक्ष सुर्य लाल यादव ,जनता समाजवादी पार्टी नेपाल (जसपा) बाँके क्षेत्र न३का अध्यक्ष राजिव बर्मा जनता समाजवादी पार्टी नेपाल (जसपा) बाँके का नगर अध्यक्ष श्रवण कु.यादव सुरेश शिह,ठाकुर,सिताराम गाेडिया लगायतले स्वागत गर्नु भएको थियो भने सो कार्यक्रम जाकिर राई को अध्यक्षतामा र जिल्ला उपाध्यक्ष राजन राना मगरले संचालन गर्नुभएको थियो । जनता समाजवादी पार्टी नेपाल जिल्ला अध्यक्ष मो कमरुद्दिन राईले बताउनुभयो ।

May be an image of 15 people and people standing
No description available.
No description available.
No description available.

भर्खरै

सम्बन्धित खबर

Language »