सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रुपैडिहामा एक किलो ९ सय ग्राम चरेशसहित एक नेपाली पक्राउ


संतोष शुक्ल
रुपैडिहा, भारतीय सीमा सुरक्षा बल एसएसवीले सोमबार लागु पदार्थ कारोवारीलाई सीमा क्षेत्रबाट पक्राउ गरेको छ। रुपैडिहा एसएसवीले बर्दियाका ४२ वर्षीय सराेज कुमार श्रेष्ठलाई एक किलो ९ सय ग्राम चरेशसहित पक्राउ गरेको हो ।


भारतीय प्रहरीका अनुसार उक्त चरेशको मूल्य करिव ६० लाख हाराहारी पर्छ । श्रेष्ठले नेपालबाट भारत चरेश तस्करीको प्रयास गरेका थिए ।
एसएसबी असिस्टेन्ट कमान्डेन्ट सुकुमार देव बर्मन र रुपैडिहा थानाका प्रमुख अभय सिंहको टोलीले उनलाई रुपैडिहाबाट पक्राउ गरेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »