सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

योङ कम्युनिस्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा चयन


नेपालगन्ज , नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा छनोट भएका छन् ।
वाईसीएलले यस विषयमा सहमति जुटाउन नसकेपछि नेतृत्व छान्ने जिम्मा अध्यक्ष प्रचण्डले पाएका थिए । उनले मंगलबार देवकोटालाई यसको जिम्मेवारी प्रदान गरेका हुन् ।

May be an image of 5 people and people standing
May be an image of 6 people and people standing


यसअघि अध्यक्षमा दुवैजनाको दावी गरेका कारण पदाधिकारीविहीन केन्द्रीय समिति बनाइएको थियो । त्यस्तै उपसंयोजकमा धिरज सेर्पाली चयन भएका छन् । योङ कम्युनिस्ट लिग (वाईसीएल) सदस्यका किष्मत अलि शेख (जित)ले जानकारी दिनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »