सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगंजमा रानीतलाउ स्थित तरकारी मन्डीका सवारी साधनले गर्दा सडक जाम, स्थानीयलाई सास्ती

मंसूर अली
नेपालगंज , नेपालगंज उप महानगरपालिक वडा नम्बर ८ रानीतलाउ स्थित तरकारी मन्डीका सवारी साधनले गर्दा सड़क जाम भएको छ ।
ट्राफिक नियममा राती १० बजे पछि मात्र सवारी लोडअनलोड गर्ने व्यवस्था हुदा हुॅदै तरकारी मन्डीका व्यापरि सो ट्राफिक नियम लाई लत्याउदै दिउसै ट्रक बाट सड़क मै तरकारी झार्ने गरेका छन ।


ट्रक बाट सड़क मै तरकारी लोडअनलोड गर्न का कारण सड़क जाम भई अन्य सवारीसाधन लाई सास्ती भोग्नु परेको स्थानीय बताउन छन ।
प्रहरीले यस तर्फ कुनै वास्ता नगरेको स्थानीय बासिन्दाको आरोप छ । ट्राफिक नियममा राती १० बजे पछि मात्र सवारी लोड अनलोड गर्ने व्यवस्था हुदा हुॅदै तरकारी मन्डीका व्यापरि सो ट्राफिक नियम लाई लत्याउदै दिउसै ट्रक बाट सड़क मै तरकारी झार्ने गरेका छन ।


ट्रक बाट सड़क मै तरकारी लोड अनलोड गर्न का कारण सड़क जाम भई अन्य सवारीसाधन लाई सास्ती भोग्नु परेको स्थानीय बताउन छन । प्रहरीले यस तर्फ कुनै वास्ता नगरेको स्थानीय बासिन्दाको आरोप छ ।

भर्खरै

सम्बन्धित खबर

Language »