सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पूर्व मंत्री मिश्र र भारतीय गृहराज्य मंत्री बिच भेटवार्ता

अजय मिश्र
कपिलवस्तु , कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ कर्मा बस्ने नेपाल सरकारका पूर्व मंत्री समेत रहेका ईश्वर दयाल मिश्र(बिरेंद्र मिश्र)र भारतका गृहराज्य मंत्री अजय कुमार मिश्र बिच भारतको नार्थ बल्क दिल्ली आफिसमा
भेटवार्ता भएको छ l

No description available.


उक्त भेटवार्तामा दुईदेश बिच रहेको सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध का बारेमा चर्चा भएको साथै नेपालको राजनीतिक अवस्था लगायत कोभिड-१९ का कारण आम जनता, व्यापार, रोजगार,शिक्षा, स्वास्थ्य क्षेत्रमा परेको प्रभाव को बारेमा छलफल गरिएको जानकारी गराइएको छ l

भर्खरै

सम्बन्धित खबर

Language »