सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगंजको वडा न ४ को कब्रस्तान संघर्स समितिले जिल्ला प्रशासन बांकेमा मुद्दा दर्ता पारदर्शी तारिका हरे हिसाब स्थानीयकाे मांग


मंसूर अली

नेपालगञ्ज, कब्रस्तान संघर्स समिति बाँकेको बैठक बस्दै यो संघर्स समिति ले २०७८/५/१३ म जिल्ला प्रशासनबाँके मा कब्रस्ताब ब्यॉस्थापन समिति बिरुद्ध मुद्दा दर्ता गराएको थियो । साथै २०७८/५/२० गते का दिन जिल्ला प्रशासन बाँकेमा ज्ञापनपत्र बुझाएको थियो ।


तारा जिल्ला प्रशासन बाँके बाटा जानकारी आएको अनुसार कब्रस्तान ब्यॉस्थापन समिति इंलीगल रा हिसाब पारदर्शी कोनिकाअडिड न रहेको भन्दै मुस्लिम समुदायको बीचमा यो संघर्स समितिले जानकारी गरउँदै छ ।

No description available.


आउने आगामी दिन मा यो संघर्स समिति कड़ारूपमा अगड़ी बढ़ने छ साथै जिल्ला प्रशासन बाँकेले छिटो भन्दा छिटो अनुसंधान गरी मुस्लिम समुदायलाईं न्याय दिलाउने पारदर्शी तरीकाले हर हिसाब सार्बजनिक गर्नु परियो नत्रा हामी मुस्लिम उच्च अदालत पुगी पारदर्शी तारिका बाटा हर हिसाब लिनेछौ ।कब्रस्तान संघर्स समिति बाँकेका सदस्य अनिश शाहले जानकारी दिनु भयो ।

No description available.

भर्खरै

सम्बन्धित खबर

Language »