सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञमा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) बाँकेका पुर्ण बैठक सम्पन्न


मंसूर अली इद्रिशी

नेपालगञ्ज, नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) बाँकेका नेपालगञ उप-महानगरपालीका पुर्ण बैठक कार्यक्रम नेपालगञमा कर्यक्रम सम्पन्न भएको छ ।

May be an image of 3 people, people sitting and people standing


प्रमुख अतिथि लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा बाँके जिल्ला संयोजक प्रदेश सभासद मानिनय आई पि खरेल ,नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र )लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा नेपालगञ उप-महानगरपालीका ईन्चार्ज अक्कल बहादुर बम, रवीन्द्र ,संविधान सभा सदस्य माननिय अन्जना चौधरी ,र नेपालगञ उप-महानगरपालीका पार्टीका अध्यक्ष डिल्ली बरालको अध्यक्षता र जिल्ला कमीट सदस्यहरू र उप महानगरपालीका कमीटी सदस्यको सहभागितामा बैठक सम्पन गरेका छन । नेकपा माओवाद केन्द्र बाँकेका युवा नेता जिल्ला सचिवालय सदस्य आदेश अग्रवालले जानकारी दिनु भयो ।

May be an image of 1 person, standing and indoor

भर्खरै

सम्बन्धित खबर

Language »