सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जानकीमा २ नेवाजी गाऊमा नेकपा मावोवादी केन्द्र र नेपाली कांग्रेस पार्टी परित्याग गरि जनता समाजवादी पार्टी (जसपा ) बाँकेमा प्रबेश


मंसूर अली इद्रिशी
नेपालगन्ज,जनता समाजवादी पार्टी नेपाल बांके क्षेत्र न ३ जानकी जानकी गाउंपालिका २ नेवाजिगाऊमा नेकपा मावोवादी केन्द्र र एमाले नेपाली कांग्रेस पार्टी परित्याग गरि गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट जानकीको उपाध्यक्ष पदको उम्मेदवार पुष्पा देवी खटिक सहित असगर दर्जी बिनोदयादब अरुण कुमार सोभा राम यादब रामसरन यादब लौकुस बर्मा बिपत यादबको नेतृत्वमा गरी १५० जना जनता समाजवादी पार्टी नेपाल बाँकेमा प्रवेश गरेका छन ।

पार्टी प्रबेश कार्यक्रममा समाजवादी पार्टी नेपाल बाँके (जसपा) बाँकेका जिल्ला अध्यक्ष मोहम्मद कमरुद्दिन राईले खदा ओडाई प्रबेश गरेका छ । समाजवादी पार्टी नेपाल बाँके (जसपा) बाँकेका जिल्ला अध्यक्ष जिल्ला अध्यक्ष मोहम्मद कमरुद्दिन राईले बताउनुभयो ।

No description available.
May be an image of 8 people, including Rajendra Biswakarma, Sangam Pokhrel Aayam and Dharamraj Verma, people sitting and people standing
May be an image of 4 people, including Kaushal Dhobi and people standing
May be an image of 12 people and people standing
May be an image of 7 people, including Kaushal Dhobi and people standing
May be an image of 8 people, including Rajan Ranamagar, Dharamraj Verma and Sangam Pokhrel Aayam and people standing


जनता समाजवादी पार्टी नेपाल बाँके न ३ का अध्यक्ष राजीब बर्मा उपा अध्यक्ष अब्दुल करीम इद्रिशी,जनता समाजवादी पार्टी नेपाल बाँकेका क्षेत्रीय सदस्य इन्द्रजीत यादब जानकी १ वडा अध्यक्ष मो.रजा राई, जनता समाजवादी पार्टी नेपाल बाँके जानकी गाउंपालिका अध्यक्ष धर्मराज वर्मा, जनता समाजवादी पार्टी नेपाल बाँके वडा नम्बर २ का बूथ कमिटी अध्यक्ष घनश्याम बढ़ही साथै जनता समाजवादी पार्टी नेपाल (जसपा) बाँके जिल्लाका उपाअध्यक्ष राजन राना मगर,जनता समाजवादी पार्टी बाँकेका जिल्ला इंचार्ज हिकमत बि. क, जनता समाजवादी पार्टी नेपाल बाँकेका प्रदेश सदस्य माजिद अली शेस संघीय जनता समाजवादी पार्टी नेपालका परिषद् सदस्यीय बिजय कुमार पाठक,जनता समाजवादी पार्टी बाँकेका जिल्ला सदस्य तिरबेनी पर्साद बर्मा, नेपालगञ्ज उप–महानगरपालिका बोर्ड सदस्य कौशल कुमार धोबी लगायतको सहभागीता रहेको थियो । रहेको (जसपा ) बांकेका जिल्ला सचिव राजेन्द्र बिश्वकर्माले जानकारी दिनु भयो ।

May be an image of Dharamraj Verma and standing
May be an image of 6 people, including Dharamraj Verma, people standing and outdoors

भर्खरै

सम्बन्धित खबर

Language »