सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनता समाजवादी पार्टी नेपाल बांके क्षेत्र न ३ जानकीमा लहर बढदै


मंसूर अली इद्रिशी

नेपालगन्ज, जनता समाजवादी पार्टी नेपाल बांके क्षेत्र न ३ जानकी गाउंपालिका ३ मा नेकपा मावोवादी केन्द्र परित्याग गरि वडा न. ३ का जगत राम बर्मा केदार नाथ बर्मा राज कुमार पासी (बिनोद ) नन्काउ यादव र अज्ञाराम मौर्य (सुरज)जसपामा प्रवेश गरेका छन ।


जनता समाजवादी नेपाल पार्टीका केन्द्रीय सदस्य अजय श्रीवास्तव, तथा जनता समाजवादी पार्टी बाँकेका जिल्ला इंचार्ज हिकमत बि. क,ले नवप्रवेशहरुलाई खादा टीका लगाई जसपामा प्रवेश गराउनु भएको भयो ।

May be an image of 10 people, including Dharamraj Verma and Rajendra Biswakarma, people sitting, people standing and indoor
May be an image of 7 people, including Ajay Srivastav and Rajiv Verma and people standing

जनता समाजवादी पार्टी नेपाल बाँके न ३ का अध्यक्ष राजीब बर्मा,जनता समाजवादी पार्टी नेपाल बाँके जानकी गाउंपालिका अध्यक्ष धर्मराज वर्मालगायतको सहभागीता रहेको थियो । जनता समाजवादी पार्टी नेपाल बाँके जानकी गाउंपालिका अध्यक्ष वर्माले जानकारी दिनु भयो ।

May be an image of 14 people, including Durga Prasad Verma, Dharamraj Verma and Rajendra Biswakarma and people standing

भर्खरै

सम्बन्धित खबर

Language »