सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अखिल (क्रान्तिकारी) बाँकेको अध्यक्षमा मर्मजङ बम चयन


मंसूर अली इद्रिशी

नेपालगन्ज, नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) बाँकेको २३ औ जिल्ला सम्मेलनले मर्मजङ बमको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।


सम्मेलनले उपाध्यक्ष इन्दु केसी, प्रकाश ओलीत था सचिव सुनिल बटाला, तथा सह सचिवमा महेश सिंह ऐरी ,अमर शाही ,चरित्र शाही ,सन्तोष शर्मा र कोषाध्यक्ष मा अन्जु चौधरी चयन भएका छन् ।

No description available.
No description available.No description available.
No description available.

भर्खरै

सम्बन्धित खबर

Language »