सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

योङ्ग कम्युनिष्ट लिग,नेपाल (YCL) नेपालगन्ज उप-महानगरपालिका वडा न.११ को अध्यक्षमा कश्यप चयन


नेपालगन्ज, योङ्ग कम्युनिष्ट लिग,नेपाल (YCL) बाँके नेपालगन्ज उप-महानगरपालिका वडा न.११ को सम्मेलन सम्पन्न भएको छ ।

नेपालगन्ज उप-महानगरपालिका वडा न.११ वडाको सम्मेलनबाट राजन कश्यपको अध्यक्षता ३५ जना सदस्य वडा कमिटी चयन भएका छन् ।

No description available.


उपाध्यक्षमा जुनैद अलाम हल्वाई सचिवमा रामिस इद्रीसी सह-सचिवमा राजु रङ्गरेज र कोषाध्यक्षमा प्रेम नाथ सोनी सहित ३५ जना सदस्य रहेका छन । योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालका सदस्य केन्द्रीय किष्मत अलि शेख (जित) लगायतको सहभागीता रहेको थियो । नेकपा माओवाद केन्द्र बाँकेका नगर सचिव आदेश अग्रवालले जानकारी दिनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »