सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

टी – २० मा छायो रौनक : सन्दिप लामिछानेको १०० औँ विकेट

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले शानदार प्रस्तुति दिएका छन् । उनले टी -२० क्रिकेटमा १०० औँ विकेट लिएका छन् । एसीसी इस्टर्न रिजन टी – २० लिगमा टस हारेर बलिङको निम्तो पाएको नेपालले मलेसियासँग खेलमा उनी एक्लैले १०० औ विकेट लिएका हुन् ।

सन्दिपले सर्वप्रथम आइपिएलमा १००औ विकेट लिने क्रममा पार्थिव पटेललाई आउट गरेका थिए भने आजको खेलमा चाहि मलेसियाका विकेन्दर सिंहलाई आउट गरेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »