सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगे

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार शीतलनिवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनी आज मध्याह्न साढे १२ बजेतिर शीतलनिवास पुगेका हुन् । भेटको विषयबारे खुलाइएको छैन ।

तर, भेटमा एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनबारे छलफल हुने बताइएको छ । एमालेको महाधिवेशन आउँदो मंसिर १०–१२ गते चितवनमा हुँदै छ ।

भर्खरै

सम्बन्धित खबर

Language »