सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा संगठनात्मक तथा समसायिक विषयमा छलफल हुने बताइएको छ ।

हिजो बालुवाटारमा बसेको पाँचदलीय सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकले समन्वय समिति बनाएको थियो । जसमा प्रत्येक दलबाट दुई/दुई प्रतिनिधि रहनेछन् । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रस्ताव भइसकेको छ भने अर्को नाम जान बाँकी छ ।

स्रोतका अनुसार समन्वय समितिमा नेता नारायणकाजी श्रेष्ठ रहनेछन् । आजको बैठकले सो विषयमा टुंग्याउने बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »