सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा खानद्वारा नेकपा एमालेका केन्द्रीय सदस्य मिश्रालाई सम्मान

नेपालगज मसिर १६ गते । नेपाल अडिटर्स एसोसिएन (अडान)का ( केन्द्रिय उपाध्यक्ष) तथा खान एण्ड कम्पनी बाँकेका (संञ्चालक)अब्दुल करिम खान द्वारा नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्रालाई हार्दिक बधाई तथा नेपालगञ्जमा अाज सम्मान गरिएको थियो ‌ ।

खान एण्ड कम्पनी बाँकेका (संञ्चालक) खानले बताउनुभएको थियोे । नेकपा एमाले बाँकेका नेता गिरिजा प्रसाद पाठक लगायतको सहभागिता रहेको थियाे ।

भर्खरै

सम्बन्धित खबर

Language »