सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेका युवा नेता तथा समाजसेवी समशुल हक राई जसपाको लुम्बिनी प्रदेश सदस्यमा चयन

नेपालगन्ज, बाँकेका युवानेता तथा समाजसेवी समशुल हक राई जनता समाजवादी जसपाको लुम्बिनी प्रदेश सदस्यमा चयन हुनुभएको छ ।

पार्टी समायोजना पश्चात भएको अधिवेशनले राईलाई सदस्यमा निर्विरोध चयन गरेको हो । जसपामा राईको बाँकेमा राम्रो पकड छ । राईले राजनीतिसँगै समाजसेवामा पनि सक्रिय हुनुहुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »