सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समीर तामाङ र सम्झना तामाङको नयाँ गीत फतौरी कान्छी सार्वजनिक :

समीर तामाङ र सम्झना तामाङको प्रस्तुति रहेको तामाङ दोहोरी डान्सिङ गीत फतौरी कान्छी सार्वजनिक भएको छ ।
उक्त गीत म्युजिक मिडिया नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा भबिन्द्र तामाङ,उर्मिला लामा,गणेश लामा,श्रृष्टि लामाको अभिनय रहेको छ। गीतको भिडियो निर्देशन तामाङ चलचित्रका लोकप्रिय नायक जंगे लोप्चनले गरेका हुन।

गीतमा शब्द,सङ्गीत विशाल काल्तनको रहेको छ भने स्वर विशाल काल्तन र जितु लोप्चनले भरेका छन।गीतको एरेन्ज चाँद सिंहले गरेका हुन भने मिक्सिङ दिपेश प्रधानको रहेको छ।गीतको भिडियो गीतकार विजय तामाङको विशेष पहलमा निर्माण गरिएको हो।

भर्खरै

सम्बन्धित खबर

Language »