सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माघ १२ गते हुने राष्ट्रिय सभा चुनावको लागि ४३ जनाकाे उम्मेदवारी

काठमाडौँ । रिक्त १९ सिटका लागि माघ १२ गते हुने राष्ट्रिय सभा चुनावको लागि विभन्न दलबाट ४३ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सातै प्रदेशमा उम्मेदवारहरूले मंगलबार उत्साहजनक ढंगले मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सबै प्रदेशमा र लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ मा उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगका अनुसार भोलि उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, पुस २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने तालिका रहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »