सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पहाडी भू–भागहरुमा आंशिक बदली हुने

काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। भने देशका पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ ।

यसैगरी, महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सामान्यतया सफा हुने पूर्वानुमान गरेको छ ।

राति पनि देशका पहाडी भेगमा आंशिक बदला हुन सक्ने र अन्य क्षेत्रहरुमा भने मौसम सफा रहने पूर्वानुमानमा उल्लेख गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »