सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश सह–सचिवमा बाँकेका भूपाल शर्मा निर्वाचित


नेपालगञ्ज, राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको सह–सचिवमा बाँकेका भूपाल शर्मा निर्वाचित भएका छन् । संघको प्रथम अधिवेशनबाट उनी सह–सचिवमा सर्बसम्मत निर्बाचित भएका हुन् ।


अधिवेशनले बाँकेका रबिशंकर बर्मा, विनय भण्डारी र प्रकाश रसाइली सदस्यमा चयन भएको राष्ट्रिय युवा संघ बाँके उपाध्यक्ष सुनिल रसाइलीले बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »