सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शिवरात्रीको अवसर पारेर भजन सार्वजानिक ( भिडियो सहित )

काठमाडौं । नेपाली गीत संगीतको बजारमा पछिल्लो समय अत्यन्तै ब्यस्त र चर्चित गीतकार शंकर अधिकारी “घायल”को निर्देशनमा बनेको भजन सार्वजानिक भएको छ ।
निर्भाना प्लसको प्रस्तुतिमा नित्याशिवा र राजन श्रेष्ठको स्वरमा काल भैरव अष्टकम संस्कृती भजन सुपक अधिकारी अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गरिएको हो ।
बाबुल गिरीको संगीत र संगीत समयोजन रहेको भजन लाई सुपक अधिकारीले संकलन गरेका हुन भने केशव अधिकारीको छायांकन , नरेस खरेलको श्रृंगार रहेको भजन लाई प्रकाश श्रेष्ठले रेकर्ड गरेका हुन भने राजिव शाहको मिक्सिङ र मास्टरिङ रहेको छ उक्त भजन लाई अहिलेका चर्चित गीतकार शंकर अधिकारी घायलले निर्देशन गरेक हुन ।
भजनको सम्पादन कोचे मल्टिमियाका प्रेम शर्मा पौडेलले गरेका हुन् ।
शिवरात्रीको अवसर पारेर यो भजन ल्याईएको हो । यस्ता संस्कृत भजनहरु नेपालमा कमै मात्र बनेको निर्देशक अधिकारी बताउनु हुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »