सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नव गायिका स्मृति पोख्रेल र राजन श्रेष्ठको “दौरा चोली” सार्वजानिक

काठमाडौं । निर्भाना प्लसको ब्यानरमा सुपक अधिकारीको प्रस्तुति रहेको स्मृति पोख्रेल र राजन श्रेष्ठको स्वर स्मृति पोख्रेलकै शब्द र लय सृजनामा “दौरा चोली” गीतको भिडियो सार्वजानिक गरिएको छ ।
गीतको भिडियोमा केशव अधिकारीको छायांकन ,सुमन शंकरको शृङार र शंकर अधिकारी घायलको निर्देशन रहेको छ ।
मेलापात जादा गरिनै ठ्ट्यौली पारामा गीतको भिडियो तयार पारिएको छ भने गीतमा गोर्खा र मनकामनाको बारेमा देखाउन खोजिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »