काठमाडौं । सहकारी ठगी आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन्।
उनलाई कुमारी सहकारी ठगी आरोपमा पक्राउ गरिएको हो ।
थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर