सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रवि लामिछानेलाई धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनको मुद्दामा लामिछानेलई ५४ लाख धरौटीमा रिहा गर्न जिल्ला न्यायाधीश दयाराम ढकालका इजलासले आदेश दिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »