सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शालिकराम अधिकारीकाे अध्यक्षतामा मकवानपुर जिल्ला कुङ-फु संघ गठन

काठमाडाैँ । शालिकराम अधिकारीकाे अध्यक्षतामा मकवानपुर जिल्ला कुङ-फु संघ गठन भएकाे छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ गठन भएकाे उक्त समितिमा ७ सदस्य समिति रहेका छन् ।

केन्द्रिय समिति कुङ-फु संघका सदस्य राजिव महर्जनकाे उपस्थितिमा र मकवानपुर जिल्ला खेलकुद विकास समितिकाे राेहवरमा उक्त संस्था गठन भएकाे हाे ।

मकवानपुर जिल्लामा रहेका युवाहरूकाे प्रतिभालाइ राष्ट्रिय रूपमा चिनाउनका लागि याे संस्था गठन गरीएकाे संस्थाका अध्यक्ष शालिकराम अधिकारीले बताउनु भएकाे छ ।


कार्य समितिहरू यस प्रकार रहेका छन् ।
अध्यक्षः शालिकराम अधिकारी ,
उपाध्यक्षः अर्जुन बस्नेत,
सचिवः देव अर्याल,
काेषाध्यक्षः रमेश थापामगर,
सदस्यः राजु बस्नेत,
सदस्यः बिकास कार्की,
सदस्यः दिपेन्द्र मिश्र,

भर्खरै

सम्बन्धित खबर

Language »